विद्युत्

विद्युत् नियमन आयोग सदस्य भट्टराईले लिइन् शपथ
१ चैत, काठमाडौं । विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक ...

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्न ६ सबस्टेसन
फाल्गुन १९, २०८१काठमाडौँ — काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ सबस्टेसन निर्माणाधीनछन् । नेपाल विद्युत् प्राधिकरणले ...

६ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
फाल्गुन १९, २०८१काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा ...

डेढ वर्षदेखि संसदीय समितिमै थन्कियो विद्युत् विधेयक
प्रस्तावित विद्युत् विधेयकमा समावेश छ । विद्युत् व्यापार तथा प्रसारण लाइनमा निजी क्षेत्रको सहभागितालाई विधेयकमा समेटिएको हो । ‘ऐनको अधीनमा रही व्यापार ...

विद्युत् आपूर्ति सुधार्न उपत्यकामा ६ वटा सबस्टेसन निर्माणाधीन
फाल्गुन १७, २०८१ काठमाडौँ — काठमाडौं उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेसन निर्माणाधीन छन् । ...

म्याग्दीका तीन खोलामा ११ विद्युत् आयोजना बन्दै, क्षमता ३९० मेगावाट बिजुली
फाल्गुन १४, २०८१म्याग्दी — म्याग्दी खोला, राहुघाट र मिस्त्री खोलामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय ...

आईपीओ जारी गर्ने विद्युत् प्राधिकरणको तयारी
फाल्गुन ५, २०८१काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए (एए) प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले ...

रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
४ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले ...

सिँचाइ विभागले सिफारिस नदिँदा सौर्य विद्युत् सर्वे अनुमतिपत्रमा ढिलाइ
माघ २५, २०८१ काठमाडौँ — प्रस्तावित सौर्य विद्युत् आयोजनाको सर्वेक्षण र निर्माण गरिने क्षेत्र सिँचाइयोग्य जमिन र निकुञ्ज तथा आरक्षण ...

भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत् आपूर्ति दिन सुरु
माघ १८, २०८१ काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । ...