कुलमान

कुलमानले भने : लोडसेडिङ अन्त्य चमत्कार होइन, इमानदार प्रयास
२२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास ...

कुलमान र हितेन्द्रको मुद्दामा आज पनि सुनुवाइ
काठमाडौंः कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय डाक्टर कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा ...

कुलमानबारे प्रधानमन्त्री- अदालतमा विचाराधीन विषयमा चर्चा नगरौं
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको विषय अदालतमा ...

कुलमानको मुद्दाको पेसी राउत र सुवेदीको इजलासमा
१७ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङले दायर गरेको मुद्दाको पेसी सर्वोच्च अदालतका प्रधानन्यायाधीश ...

कुलमानको बर्खास्तीबारे संसद्मा बोल्न प्रधानमन्त्री तयार
१५ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्मा बोल्न तयार भएका ...

कुलमानलाई बर्खास्त गरेको विरोधमा संसद अवरोध
१३ चैत, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले संसदमा अवरोध गरेका ...

ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र, लेख्यो पदबाट हटाउनुका १० कारण
१३ चैत, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको पत्र पाएपछि कुलमान घिसिङ आज अदालत जाने तयारीमा ...

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने
१३ चैत, काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज ...

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्लादहन
१२ चैत, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी ...

कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय
११ चैत, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् ...