कञ्चनपुरमा लागुुऔषधसहित एक जना पक्राउ

Hema Nath

कञ्चनपुरः कञ्चनपुरमा लागुुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१७ बसखेडाबाट सोहि ठाउँका ३७ वर्षीय मनोज सुनारलाई बुधवार प्रहरीले पक्राउ गरेको छ। सुनारलाइ २९ एम्पुल सहित लागूऔषधसहित अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।

Sharing Is Caring:

Leave a Comment