महिला क्रिकेट टिममा सना प्रवीनको डेब्यू

Hema Nath

२५ फागुन, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डासँग खेल्दै छ ।

नेपाली महिला क्रिकेट टिमका लागि टी-२०आईमा सना प्रवीनले डेब्यू गरेकी छन् । उनले गत जनवरीमा भएको आईसीसी यू-१९ विश्वकप खेलेकी थिइन् ।युगाण्डाविरूद्ध नेपाल पहिले बलिङ गरिरहेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।

Sharing Is Caring:

Leave a Comment