कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ

Hema Nath

धनगढीः कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन।

जिल्लाको बदैगोरिया गाउँपालिका–६ विशालनगरबाट २० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका २२ वर्षीय विशाल विक पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय, सडकपुरको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। प्रहरीले उक्त विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

Sharing Is Caring:

Leave a Comment