कैलालीमा हाइसको ठक्करबाट एक बालक घाइते

Hema Nath

धनगढीः कैलालीमा हाइसको ठक्करबाट एक बालक घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–४ मंगलपुर स्थित चालक कञ्चनपुरको कृष्णपुर नग रपालिका–४ गुलरिया बस्ने हिमाल खड्काले चलाएको से १ ख १३८ नम्बरको हाइसले रोड क्रस गर्ने क्रममा १४ वर्षीय बालक मोहन साउँदलाइ ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते मोहनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

Sharing Is Caring:

Leave a Comment