कैलालीको खप्परे खोलामा वेवारिसे शव भेटियो

Hema Nath

धनगढी: कैलालीको खप्परे खोलामा वेवारिसे शव भेटिएको छ।

गौरीगंगा नगरपालिका-मा रहेको खप्परे खोलामा आइतवार वेवारिसे अवस्थामा पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल कार्य सकेर शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। तर पहिचान भने खुल्न सकेको छैन।

Sharing Is Caring:

Leave a Comment