कञ्चनपुरमा लागूऔषधसहित धनगढीका पाण्डे पक्राउ

Hema Nath

धनगढीः कञ्चनपुरमा लागूऔषधसहित धनगढीका एक जना पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २३ वर्षीय अशोक पाण्डे पक्राउ परेका हुन्। पाण्डेलाई १ ग्राम २० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

Sharing Is Caring:

Leave a Comment