बझाङबाट धनगढी आउँदै गरेका जैसीको साथबाट चरेस बरामद

Hema Nath

धनगढीः बझाङबाट धनगढी आउँदै गरेका जैसीको साथबाट चरेस बरामद गरिएको छ।

धवार बझाङबाट धनगढी आउँदै गरेको ना ७ ख ४०९ नम्बरको बसबाट ७८४ ग्राम लागू औषध चरेस सहित बझाङको छविसपाथिभेरा–३ का ७१ वर्षीय चन्द्र देव जैसी पक्राउ परेका हुन। विशेष सूचनाका आधारमा प्रहरीले बसमा खानतलासी गर्दा जैसी बसेको बसको सिट माथि सामान राख्ने र्‍याकमा प्लास्टिकको कट्टा भित्र पिँडालु सँगै मिसाई राखेको अवस्थामा चरेस बरामद गरिएको गरिएको हो। डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट जैसीलाइ पक्राउ गरिएको हो।

Sharing Is Caring:

Leave a Comment