कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

Hema Nath

धनगढी : कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन।

जिल्लाको टीकापुर नगरपालिका–१ खचकचोकबाट ब्लक नम्बर १३ का २२ वर्षीय अंकित चौधरी पक्राउ परेका हुन। टीकापुर प्रहरीले उनको साथबाट ८० मिलिग्राम लागुऔषध फेला पारेको हो। उनलाई इलाका प्रहरी कार्यालय, टीकापुरमा राखिएको छ।

Sharing Is Caring:

Leave a Comment