धनगढीः धनगढीको अस्पताल रोडबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका–१ अस्पताल रोडबाट डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २० वर्षीय निरन्जन पन्त पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले पन्तको साथबाट एक सय मिलिग्राम लाुऔषध फेला पारेको छ। आइतवार दिउँसो पक्राउ परेका पन्तको विषयमा प्रहरीले थप अनुसन्धान गर्दै छ।