अछाममा आगलागीबाट ६ लाखको क्षति

Hema Nath

अछामः अछाममा आगलागीबाट ६ लाखको क्षति भएको छ।

जिल्लाको ढकारी गाउँपालिका–६ मालुमेलाका मने बुढाको घरमा शुक्रबार बिहान आगलागी हुँदा ६ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उक्त आगलागीबाट बुढाका २ वटा बाख्रा र तीन कुखुरा समेत मरेको जनाइएको छ। 

Sharing Is Caring:

Leave a Comment