कैलालीमा एक जना मृत भेटिए

Hema Nath

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–९ का ५० वर्षीय नैनबहादुर चौधरी मंगलबार मृत अवस्थामा फेला परेका हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing Is Caring:

Leave a Comment