कैलालीको गोदावरीबाट एक लाख २२ हजार मुल्यको अबैध सामान बरामद

Hema Nath

धनगढीः कैलालीको गोदावरीबाट एक लाख २२ मुल्यको अबैध सामान बरामद गरिएको छ।

आज विहान इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख एवं डीएसपी गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ बाट अबैध सामान बरामद गरिएको हो। करिब एक लाख २२ हजार १७० मुल्यको सुट, साडी र श्रींगारका सामान बरामद गरेर भन्सार कार्यालय पठाइएको छ।

Sharing Is Caring:

Leave a Comment