डडेल्धुरामा बाल यौन दुव्र्यवहार मुद्दामा फरार एक जना पक्राउ

Hema Nath

डडेल्धुराः डडेल्धुरामा बाल यौन दुव्र्यवहार मुद्दामा फरार एक जना पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराबाट सो मुद्दामा दोषी ठहर तर फरार पर्शुराम नगरपालिका–१२ जोगबुढाका ५० वर्षीय काले कामी पक्राउ परेका हुन्।

बाल यौन दुव्र्यवहारमा मुद्दामा ३ महिना कैद सजाय, ५ हजार जरिबाना र १० हजार क्षतिपुर्ती तोकिएका उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको हो।

Sharing Is Caring:

Leave a Comment