देव खनालको कप्तानीमा पीएम कप खेल्ने लुम्बिनीको टोली घोषणा

Dipa Bhatt

२३ फागुन, काठमाडौं । आउँदो आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।

देव खनालको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा आकाश त्रिपाठी, कृष्ण कार्की, मृनाल गुरुङलगायतका खेलाडीहरू छन् ।

प्रशिक्षकमा वसन्त शाही छन् भने म्यानेजरमा शंकर राना छन् ।

पीएम कम यसपटक लुम्बिनी प्रदेशका तीन मैदानमा हुँदैछ ।

Sharing Is Caring:

Leave a Comment