१८.१४ अंकले घट्यो नेप्से

Swastika Bhandari

पुस २५, २०८१

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १८.१४ अंकले घटेको छ । शून्य दशमलव ६८ प्रतिशतले घटेर २६३५.०९ बिन्दुमा बन्द भएको छ । 

आज ५५ कम्पनीको मूल्यो बढ्यो भने १८० कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ७३ हजार ३ सय ९ पटकको सेयर किनबेचबाट ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । आज १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भए ।

कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन मात्रै बढ्यो । अन्य सबै उपसमूहहरु घट्यो ।

Sharing Is Caring:

Leave a Comment