बाजुराबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Hema Nath

बाजुराः बाजुराबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बाजुराको मिति २०८१ जेठ २७ गतेको फैसलाले चोरी मुद्दामा ९ महिना कैद सजाय र ७ हजार ५ सय जरिवाना तोकिएको बाजुराको बुढिगंगा नगरपालिका–६ बेलकाटीया बस्ने २५ वर्षीय गोपाल विक पक्राउ परेका हुन्। विकलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार बडिमालिका नगरपालिका–८ मार्तडी बजारबाट पक्राउ गरेको छ।

Sharing Is Caring:

Leave a Comment