दार्चुलामा युवकको शव फेला

Hema Nath

दार्चुलाः दार्चुलामा एक युवकको शव फेला परेको छ।

मंगलबार बिहान शैल्यशिखर नगरपालिका–९ बस्कोटस्थित चमेलिया नदी किनारमा लेकम गाउँपालिका–२ गराडीका ३८ वर्षीय दिपक दमाईको शव फेला परेको हो। शवको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Sharing Is Caring:

Leave a Comment